सहारा चितवन सहकारी ठगीः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, रविसहित ३१ जना प्रतिवादी

Devghat Online

शेयर गरौ

चितवन, माघ ४

चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रतिवेदनमा पहिलेका १७ र पछि रवि लामिछानेसहितका १४ गरी ३१ जनाका साथै ७ कम्पनीलाई प्रतिवादी बनाउन सिफारिश गरिएको छ ।

अनुसन्धान प्रतिवेदनमा प्रतिवादीसँग ४३ करोड १४ सहकारीको रकम गोरखा मिडियामा लगी १० करोड १८ लाख ५ सय ५१ रुपैयाँ अपचलन भएको उल्लेख छ ।

सहारा सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।

लामिछाने र छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुन्।

अन्य जीबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा शेयरधनी हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्