अभियन्ता गफ्फारको पहलमा रत्नज्योती प्राविका विद्यार्थीलाई स्वटेर र मोजा

Devghat Online

शेयर गरौ

दमौली, माघ ६

दमौलीका युवा अभियन्ता सुदिप गफ्फारको पहल र नेतृत्वमा ब्यास नपा–६ स्थित रत्नज्योती प्राविका विद्यार्थीलाई स्वीटर र मोजा बितरण गरिएको छ ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रममा उक्त विद्यालयका १९ जना विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको युवा अभियन्ता गफ्फारले जानकारी दिए ।

सुदिपको नेतृत्वमा हालसम्म ९ वटा बिद्यालयका २१६ जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता