प्रेस चौतारी चितवनको अध्यक्षमा पुनः सुवास पण्डित चयन

Devghat Online

शेयर गरौ

चितवन, माघ २७

प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रेस चौतारीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पण्डित सर्वसम्मत चयन भएका हुन् ।

प्रेस चौतारी चितवनको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने, सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्षमा बद्री अर्याल र सहसचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चयन भए । कार्यसमिति सदस्यहरुमा सुनिल पौडेल, पुजा ढकाल, सगुन चपाई, निराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई चयन भएका छन् ।

प्रेस चौतारीको केन्द्रिय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा र रविना पौडेल र प्रदेश प्रतिनिधिमा कृष्ण आचार्य, रामेश्वर रिजाल, अमिर रामदाम र शान्ता अधिकारी चयन भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान