राप्रपाका अध्यक्ष लिङदेन बुधबार दमौली आउने

Devghat Online

शेयर गरौ

दमौली, माघ २९

राप्रपा श्रद्धेय अध्यक्ष राजेन्द्र लिङ्देन भोली बुधबार दमौली आउने भएका छन् । राप्रपा तनहुँद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष लिङदेन दमौली आउन लागेका हुन् । अध्यक्ष लिङदेनसँग वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष हेमजङ्ग गुरुङ लगायतका केन्द्रीय नेताहरु प्नि दमौली आउने भएका छन् ।

पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट पश्चात राप्रपाका नेताहरु तनहुँको प्रसिद्ध मन्दिर छाब्दी बाराही देवीको दर्शन र मन्दिर परिसरमा हुने पूजामा सरिक हुने राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले