अनेरास्ववियु तनहुँको आयोजक कमिटि गठन, संयोजकमा बिशाल

Devghat Online

शेयर गरौ

दमौली, माघ ३०

अनेरास्ववियु तनहुँको आयोजक कमिटि गठन गरिएको छ । हालै सम्पन्न अनेरास्ववियुको जिल्ला भेलाले २६ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बिशाल ढकालको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको हो । कमिटिको सह संयोकजमा मनोज बानियाँ चयन भएका छन् ।

उक्त भेलाले अनेरास्ववियु तनहुँको जिल्ला कार्यशाला गोष्ठि यही फागुन १६ र १७ गते दमौलीमा गर्ने निर्णय गरेको संयोजक ढकालले बताए । लामो समयदेखी नेतृत्व बिहिन रहेको अनेरास्ववियु तनहुँलाई ढकालको नेतृत्वले अव चलायमान बनाउने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक