सीताराम संस्कृत माविको प्रअमा पाण्डेय

Devghat Online

शेयर गरौ

देवघाट । फागुन १३

भरतपुर मनपा–१ देवघाट स्थित सीताराम संस्कृत माविको प्रधानाध्यापकमा अर्जुन पाण्डेय नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पाण्डेयलाई निमित्त प्रअको जिम्मेबारी दिएको हो ।

यस अघिका प्रअ पोदराज पौडेल अनिवार्य अवकासमा गएपछि विद्यालय व्यस्थापन समितिले पाण्डेयलाई प्रअको जिम्मेबारी दिएको हो । पाण्डेय यसअघि सोही विद्यालयको सहायक प्रअ रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले