देवघाटको साँढेबगरमा एमालेको टोल कमिटि गठन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २९

देवघाट गाउँपालिका वडा नम्बर ५ को साँढेबगर टोलमा नेकपा (एमाले) को टोल कमिटि गठन गरिएको छ । शुक्रबार सम्पन्न टोल कमिटिको दोस्रो अधिवेशनले सरु गुरुङको अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा गंगाबहादुर गुरुङ, सचिव जुना गुरुङ र उपसचिव मिमबहादुर गुरुङ चयन भएका छन् ।

टिकीसरा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुकु गुरुङ, देवघाट ५ वडा कमिटिका अध्यक्ष विकास ढकाल लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो