भिमादमा अभिभावक शिक्षा कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा भिमाद नपा–३ मा अभिभावक शिक्षा कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

कार्यालयको स्विकृत वार्षिक कार्यक्रम अनुसार भिमाद नगरपालिकाको समन्वय तथा सहकार्यमा वडा नम्बर ३ स्थित बाल शैक्षणिक माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा निकै उत्साहजनक रुपमा सम्पन्न भएको सामाजिक विकास कार्यालयले जनाएको छ । सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यको अध्यक्षतामा आयोजित सो कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्दिप पौडेलले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा उक्त विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको