ऋषिङमा सामुहिक खुर्सानी खेती

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ६

ऋषिङ गाउँपालिका–८ अर्चलेका कृषकहरु सामुहिक रुपमा मल्चिङ प्रविधिबाट अकबरे खुर्सानी गरेका छन् । २२ रोपनी क्षेत्रफलको पाखोबारिमा खुर्सानीका विरुव रोप्ने तयारी गरेका कृषकहरुले आगामी वर्ष खेती विस्तार गरी ४० रोपनी क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएका छन् ।

बसाई सराई गरी ऋषिङपाटन, भिमाद, खैरेनीटार, दुलेगौडा लगायतका बजार क्षेत्रमा बसोवास गर्दै आएकाहरुले गाउँमा अर्चले कृषक समूह गठन गरी अकवरे खुर्सानी खेती सुरुवात गरिएको स्थानीय प्रितम गुरुङ (गोरे) ले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले