दमौलीमा गन्डकी प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

गन्डकी प्रदेश कबड्डी संघको आयोजना, प्रदेश खेलकुँद परिषदको प्रबद्र्धन तथा आर्थिक सहयोग र जिल्ला खेलकुँद विकास समिति तनहुँको समन्वयमा आजदेखी दमौलीमा गन्डकी प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिताको अनसन चौतारी स्थित बास्केटबल कोर्टमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले उद्घाटन गर्ने छन् ।
११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको प्रतियोगितात्मक खेलहरु भने व्यास नपा १ स्थित फुटसलमा हुनेछ ।

प्रतियोगितामा गन्डकी प्रदेशका आठ वटा जिल्लाहरु तनहुँ, गोरखा, नवलपुर, कास्की स्याङजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाको सहभागिता रहने जिल्ला खेलकँुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार