विद्या भण्डारी राजनीतिमा आउनु उपयुक्त हुँदैनः एमाले केन्द्रीय सदस्य सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ५

नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देलले पुर्व राष्ट्रपती विद्या भण्डारी राजनीतिमा आउनु उपयुक्त नहुने बताएका छन् । सोमबारदेखी सुरु भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य सिग्देलले पुर्व राष्ट्रपती भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका हुन् ।

‘अहिले विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेको छ’ सिग्देलले भने ‘सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो हैन ।’

तनहुँ जिल्ला इन्चार्ज समेत रहेका सिग्देलले बैठकमा तनहुँको पार्टीको कामको समग्र अवस्था र संगठित सदस्यको नविकरणको अवस्थाको बारेमा पनि लिखित प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले