पत्रकार श्रेष्ठलाई नगद १० हजार सहित सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

म्याग्दे गाउँपालिकाले पत्रकार राजकुमार श्रेष्ठ विविलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोमबार आयोजित आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीति तथा कार्यक्रम सार्वजानिक एवं समिक्षा कार्यक्रममा गाउँपालिकाले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।

गाउँपालिकाको गतिविधि तथा समाचारलाई नियमित रुपमा सन्चार माध्यममा सम्प्रेषण गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्ले, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पत्रकार श्रेष्ठलाई सम्मान गरेका थिए ।

श्रेष्ठ प्रेस चौतारी तनहुँका अध्यक्ष तथा विश्वभुमी अनलाइनका सन्चालक तथा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता