राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा बिजयी विद्यार्थीलाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २१

तनहुँ जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्डमा प्रथम हुन सफल शुक्लागन्डकी नगरपालिकाका विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको छ । शुक्लागन्डकी नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि बिजयी विद्यार्थी, विद्यालय तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।

नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजु लगायतले उनीहरुलाई सम्मान गरेका हुन् । बिहिबार र शुक्रबार भिमाद रंगशालामा सम्पन्न रनिङ शिल्डमा सहभागी तनहुुँका ९ स्थानीय तहलाई पछि पार्दै शुक्लागण्डकी च्याम्पियन बनेको थियो ।

शुक्लागण्डकीले १५ स्वर्ण, ९ रजत र ५ कास्य पदक जित्दै च्याम्यिन बनेको हो । शुक्लागण्डकी गत वर्षपनि च्याम्पिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको