देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पन्थी

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर २२

देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजिव पन्थीको सरुवा भएको छ ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत कालिका लम्साल तिमिल्सेनाको सरुवा भएपछि खाली रहेको देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहमन्त्रालयबाट पन्थीको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले