बन्दीपुरको पिप्लेमा कार दुर्घटना हुँदा घरमा क्षति

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २२

तनहुँको बन्दिपुर गाउँपालिका–१ पिप्लेमा कार दुर्घटना हुँदा घरमा क्षति पुगेको छ ।

सोमबार अपरान्ह ४ बजेको समयमा बन्दीपुर गापा–१ स्याउली स्थित पृथ्वी राजमार्ग सडकखण्डमा डुम्रेबाट दमौली तर्फ जाँदै गरेको बाअअ १६८१ नम्बरको कारले पिप्लेकी सुनिता भट्टको २ तले कच्ची घरमा ठक्कर दिदा घरको अगाडिको पालीको भागमा आंशिक क्षती भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ