बराह आवि देवघाटको अध्यक्षमा पुनः सापकोटा चयन

Devghat Online

शेयर गरौ

देवघाट । पुस १

देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर स्थित बराह आधारभूत विद्यालयको ब्यबस्थापन समितिको अध्यक्षमा पुनः टेकराज सापकोटा सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको अभिभावकको भेलाले सापकोटाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरेको हो ।

व्यवस्थापन समितिका सदस्यहरुमा हिरा गुरुङ, छली सरा, जुना गुरुङ, सुनिता भुजेल, मिना आलेमगर र सदस्य सचिवमा विद्यालयका प्रअ सोमबहादुर थापा चयन भएको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक