म्याग्दे गाउँपालिकामा आयोजित निशुल्क दन्त परिक्षण शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २४

म्याग्दे गाउँपालिकामा गत आइतबारदेखी आयोजित निशुल्क दन्त परिक्षण शिविर विहिबार सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल कास्की पोखराको आयोजना एवं वडा नम्बर २ कार्यालयको व्यवस्थापन तथा समाज कल्याण परिषदको समन्वयमा वडा नम्बर २ स्थित जामुने स्वास्थ्य चौकीमा उक्त दन्त परिक्षण शिविर आयोनजा गरिएको थियो । उक्त शिविरको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

शिविर अवधिभर ९२३ जनाको दन्त परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरेले बताए । शिविरमा दाँतको आरसिटि लगायतको सेवा उपलब्ध थियो । शिविरमा दन्त चिकित्सक सहित ७ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।