सिर्जनाचोक भेट्रान्स क्लवद्वारा देवघाट आएका भक्तजनलाई निशुल्क चिया वितरण

Devghat Online

शेयर गरौ

देवघाट । माघ १

भरतपरपुर मनपा–७ सिर्जनाचोक स्थित भेट्रान्स क्लवद्वारा माघे सक्रान्तिको मेलामा देवघाट आएका भक्तनजनलाई निशुल्क चिया र पानी वितरण गरेको छ ।

क्लवका अध्यक्ष रुपक राज अधिकारी, सचिव रविरमण अधिकारी, कोषाध्यक्ष रबिन्द्र आचार्य, सल्लाहकार संयोजक पद्म राज सिलवाल, क्लवका संरक्षक दिवस तिवारी लगायत क्लवका पदाधिकारी तथा सदस्यहरुले पुस ३० गते रातीदेखी माघ १ गते बिहान १० बजेसम्म भरतपुर–१ देवघाटमा स्टल राखेर निशुल्क चिया र पानी वितरण गरेका थिए ।

सो अवसरमा ४३ सय कप चिया र १२ सय गिलास पानी बितरण गरिएको क्लवका संरक्षक दिवस तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ