एमाले क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटिको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको बैठक आइतबार पार्टी कार्यालय दमौलीमा सम्पन्न भयो ।

उक्त बैठकलाई नेकपा एमालेका केन्द्रीय सचिव एवं गन्डकी प्रदेशका इन्चार्ज खगराज अधिकारीले सम्बोधन गरेका थिए । सो अवसरमा अधिकारीले निर्वाचन जित्न सबै कार्यकर्ताहरु प्रभावकारी रुपमा परिचालन हुनुपर्ने बताए ।

क्षेत्रीय निर्वाचन परिचालन कमिटिका संयोजक प्रदिपराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा तनहुँ क्षेत्र नम्बर १ का उम्मदेवार भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र प्रतापलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता