‘मत परिवर्तन होइन, परिवर्तनका लागि मत हालौं’

Devghat Online

शेयर गरौ

आशिष पौडेल

–राष्ट्र, राष्ट्रिय, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, लोकतन्त्र, संविधान र जनताको हक हितको रक्षा एवम् अधिकार सुनिश्चित गर्नुपर्ने छ ।

–आर्थिक असमानतालाई न्युनिकरण गर्दै जनताको जीवनस्तर उकास्ने र सहभागितामूलक समावेशी आर्थिक विकासको आधार सुनिश्चित गर्नुपर्ने छ ।

–लगानीको वातावरण सिर्जना गरी निजी क्षेत्रको सहभागितालाई थप प्रोत्साहन गर्दै सवल अर्थतन्त्र र समृद्धिको आधार तय गर्नुपर्ने छ ।

–सामाजिक न्याय, सहिष्णुता, एक्यवद्धता र सद्भाव कायम गरी समतामूलक समाज निर्माण गर्नुपर्ने छ ।

–भ्रष्टाचारको अन्त्य सहित सुशासनको प्रत्याभूति गरी लोककल्याणकारी राज्य स्थापना गर्नुपर्ने छ ।

–भूराजनीतिक जटिलतालाई मध्यनजर गर्दै मित्रतापूर्ण परराष्ट्र सम्बन्ध विस्तार गर्नुपर्ने छ ।

–छिटो छरितो, प्रभावकारी, विकासात्मक तथा आधारभूत आवश्यकता सहितको सार्वजनिक सेवा प्रवाह गरी जनमानसमा राज्यको उपस्थिति वोध गराउनुपर्ने छ ।

–युवामा रहेको निराशालाई चिर्दै युवाको क्षमता र दक्षता अनुसारको रोजगारीमा जोड दिनुपर्ने छ ।

त्यसैले, फेरी पनि राष्ट्रिय निर्णायक शक्तिको रूपमा नेपाल एमालेलाई स्थापना गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुनिश्चित गर्न मत परिवर्तनका निम्ति हालौं ।

पौडेल अनेरास्ववियु जिल्ला कमिटि तनहुँको संयोजक हुन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू