तनहुँमा २ लाख ५४ हजार ३९७ जना मतदाता र ३०९ मतदान केन्द्र

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

तनहुँमा क्षेत्र नम्बर १ मा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार १०४ गरि १ लाख २६ हजार ८८२ जना र क्षेत्र नम्बर २ मा पुरुष ६१ हजार ७१३ र महिला ६५ हजार ८०२ गरि १ लाख २७ हजार ५१५ गरि कुल २ लाख ५४ हजार ३९७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तनहुँका २ निर्वाचन क्षेत्रमा २ अस्थायी सहित १४४ मतदान स्थल र ३११ वटा मतदान केन्द्र रहेको छ । २ वटा अस्थायी मतदान केन्द्रहरु जिल्ला कृषि विकास कार्यालय र जिल्ला कारागार कार्यालय रहेको छ । कृषि विकास कार्यालयमा अस्थायी नामावली भएका मतदाताहरु (सरकारी तथा संस्थानका कर्मचारी)ले मतदान गर्नेछन् भने कारागारमा कैदी÷बन्दीहरुले मतदान गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार