जोशीको चुनाव प्रचार समिति ५०१ सदस्यीय, तर मत भने ११३

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २३

तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले चुनाव परिचालनकोलागि ५०१ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरेका थिए । तर चुनावमा उनको मत भने ११३ मात्रै आयो । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनका वुवा गोविन्दराज जोशीले २०७९ को निर्वाचनमा तेश्रो स्थानमा रहँदै ६८८६ मत पाएका थिए । तर यसपटक दिपकले भने ११३ मत मात्रै पाए । उनको मत संख्या हेर्दा उनको चुनाव प्रचार समितिमा रहेर प्रचारमा हिडेकाहरुले नै उनलाई भोट हालेनन् । यो निर्वाचनपछि अब तनहुँको राजनीतिमा गोविन्दराज जोशीको राजनीतिक विरासत करिब अन्तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको