शुक्ला साहित्य सङ्गमको अध्यक्षमा जुनु खड्का

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३०

शुक्लागन्डकी नगरपालिका भित्र क्रियाशिल साहित्यकारहरुको साझा थलो शुक्ला साहित्य संगमको अध्यक्षमा जुनु खड्का निर्वाचित भएकी छिन् । संगमको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ को सभाहलमा शनिबार सम्पन्न भएको २३ औं साधारण सभा तथा ९ औं अधिवेशनले खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सरस्वती सिग्देल (लक्ष्मी) र उपाध्यक्षमा युवराज पौडेल, सचिवमा याम प्रसाद सापकोटा, सह–सचिवमा विष्णु पराजुली र कोषाध्यक्षमा कल्पना गैह्रे सुवेदी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरूमा उदित पोख्रेल, यदुनाथ शर्मा पौडेल, उर्मिला थापा, दुर्गा बहादुर नेपाली, ज्योति लामिछाने पौडेल, विनिता परियार, तुलाराम गुरुङ, गोविन्द केसी र विष्णु थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन