एक जना फरार प्रतिबादी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ६

जिल्ला प्रहरी कार्यालय तनहुँले एक जना फरार प्रतिबादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले प्रहरी वृत नयाँ वानेश्वर तिनकुने काठमाडौंको ठगी सम्बन्धी कसुर मुद्दाको प्रतिवादी व्यास नपा–१ बस्ने वर्ष ४९ की हेम कुमारी गुरुङलाई शुक्रबार व्यास नपा वडा नम्बर ३ सफासडकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि प्रहरी बृत बानेश्वर तिनकुने काठमाडौंको लागि पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण