नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २

नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र प्राज्ञिक सभा सदस्यमा देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलका प्राचार्य सच्चिदानन्द सरस्वतीलाई मनोनित गरेको छ । नेपाल संस्कृत विश्व विद्यालयले हालै सुवेदी र सच्चिदानन्द सरस्वती लाई क्रमशः कार्यकारी परिषद र प्राज्ञिक सभामा मनोनित गरेको हो ।

प्रा.डा.सुवेदी देवघाट स्थित महेश संस्कृत गुरुकुल सहित नेपाल संस्कृत विश्व विद्यालयका विभिन्न क्याम्पसमा अध्यापन गराउँदै आएका छन् । त्यस्तै सच्चिदानन्द सरस्वती लामो सयमदेखी देवघाट स्थित परमानन्द संस्कृत विद्यापिठमा प्राचार्य रहँदै आएका छन् ।

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषद तथा प्राज्ञिक सभामा यस अघि राजनीतिक भागबन्डाको आधारमा नियुक्ती हुँदै आएकोमा यसपटक भने प्राध्यापन क्षेत्रबाट नियुक्ती गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।