भिमादको बजेट ६६ करोड ३४ लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ६६ करोड ३४ लाख ४५ हजारको बजेट पेश गरेको छ ।

बुधबार आयोजित नगरसभाको २२ औं अधिवेशनमा नगर प्रमुख दधिराज सुवेदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख शारदा खनालले आय व्यय प्रस्तुत गरेकी थिइन् ।

बिनियोजित बजेटको ७२ प्रतशित अर्थात ४७ करोड ७७ लाख ७२ हजार चालु तर्फ र २८ प्रतिशत अर्थात १८ करोड ५६ लाख ७३ हजार पुँजिगत तर्फ विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय