राप्रपा अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

चैत्र २५- हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अध्यक्ष कमल थापा सहित नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । थापा लगायतका नेतालाई प्रहरीले राजधानीको पद्मोदय मोडबाट नियन्त्रणमा लिएको हो ।

प्रक्राउ पर्नेमा नेता बुद्धिमान तामाङ,दिपक बोहोरा लगायत रहेका छन् । प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा एक सय भन्दा बढि नेता तथा कार्यकर्ताहरु घाईते भएको पनि बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले