आज एमालेको चियापान

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १५

नेकपा एमालेले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । बडा दशैं, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलका एमालेले शुभकामना तथा चियापानको आयोजना गरेको हो ।

एमालेले चियापानमा उपस्थित हुन पार्टीका सुभेच्छुक तथा सर्वसाधारणलाई समेत आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले