देवघाटकी पार्वतीले जितिन् दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १७

देवघाट गाउँपालिका वडा नम्बर ५ की पार्वती गुरुङ्गले काठमाडौंमा भएको सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।

देवघाट–५ स्थित गैडाँढुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नर बहादुर गुरुङको छोरी पार्वती गुरुङले ४५ केजी समुह मुनी भएको महिला प्रतियोगितामा अन्तिम चरणमा बंगलादेशकी खेलाडी अर्पा सलिहालाई हराउदैँ स्वर्ण पदक जितेकी हुन् ।

उक्त प्रतियोगिताको पहिलो दिन शनिबार पार्वती सहित नेपालका १२ जना खेलाडीले स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय