देवघाट गाउँपालिकाको सार्वजानिक सुनुवाई सोमबार

Devghat Online

शेयर गरौ

देवघाट, चैत १८

देवघाट गाउँपालिकाको आर्थिक वर्ष ०८०।८१ को दोश्रो चौमासिकको सार्वजानिक कार्यक्रम सोमबार वडा नम्बर १ को कार्यालय कोटामा हुने भएको छ ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाले दोश्रो चौमासिक अवधिमा सन्चालन गरेको विकास निर्माण, सेवा प्रवाह, योजना तथा कार्यक्रम लगायतका विषयमा सार्वजानिक सुनुवाई हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागिताकोलागि देवघाटका सम्पुर्ण राजनीतिक दल, संघ संस्था, टोल विकास समुह लगायत सबैलाई आमन्त्रण गरिएको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले