अबैध लागु औषध सहित एक जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ६

अबैध लागुऔषध सहित शुक्लागण्डकीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नपा–२ कोत्रे बस्ने बर्ष ३१ को सागर गुरुङ रहेका छन् ।

शुक्लागन्डकी नपा–४ दुलेगौडा स्थित पृथ्विराजमार्गमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको चेकिङ् टोलीले गुरुङलाई रोडमा हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट डाईजेपाम–७ एम्पुल, फेनार्गन–७ एम्पुल र ब्रोफोनोर्फेन–७ एम्पुल गरी जम्मा २१ एम्पुल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो