जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १५

श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार देवघाटधामका समस्त आचार्यगण, छात्रगण तथा भक्तजनहरूद्वारा स्वागत गरियो । साथै जगद्गुरु शङ्कराचार्य द्वारा देवघाटका गण्डकी पूजन, स्नान तथा विभिन्न मन्दिरहरुको दर्शन एवं पूजन सु–सम्पन्न भयो ।

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारतीले शुक्रबार देवघाटमा त्रिशुली र कालीगण्डकीको संगममा स्नान, गण्डकी पुजन, सिता गुफा, सिद्धेश्वर महादेवको मन्दिरमा पुजा, विद्धेश्वर महादेवको मन्दिरमा पुजा, हरिहर मन्दिरमा पुजा तथा आर्शिवचन प्रदान गरिएको थियो ।

कार्यक्रमको तश्विरहरु-

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।