देवघाटमा सहकारी व्यस्थापन तालिम

Devghat Online

शेयर गरौ

देवघाट, असार १

देवघाट गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला सहकारी संस्था तनहुँको आयोजनामा देवघाटमा सहकारी व्यवस्थापन सम्बन्धी तालिम शनिबार सुरु भएको छ ।

देवघाट गाउँपालिका भित्रका सहकारी संस्थाका प्रतिनिधिहरुलाई सहकारी सन्चालन र व्यवस्थापनको बारेमा जानकारी दिने उद्देश्यले सो तालिम आयोजना गरिएको हो ।

सो तालिममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारी, संघका लेखा सुपरिवेक्षण समितिका सदस्य अर्जुन अधिकारी, देवघाट गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णराप पन्त, व्यास बचत तथा ऋण सहकारी संस्था व्यास ३ का उपाध्यक्ष प्रेम प्रसाद पौडेलले प्रशिक्षण दिएका छन् ।

आइतबारसम्म चल्ने सो तालिममा देवघाट गाउँपालिकाभित्रका ११ वटा सहकारीका २४ जनाको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले