यी कागजातले पाइन्छ मतदान गर्न !

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १९

निर्वाचन आयोगले मतदान गर्न जाँदा मतदाताले लिनुपर्ने कागजातको बारमो प्रष्ट पारेको छ ।

आयोगले सुचना प्रकाशन गरि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाताले मतदान केन्द्रमा मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र मध्ये जनुसुकैको सक्कल प्रति लिएर जान अनुरोध गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ को परिच्छेद १२ को दफा ८४ बमोजिम यी ६ वटा कागजातको सक्कल प्रति लिएर गए मतदान गर्न पाइने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण