एसियाली सांसदहरुको मन्चको साधारणसभामा नेपालबाट राष्ट्रिय सभा सांसद न्यौपाने सहभागी

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख १४

जनसंख्या र विकासका लागि एशियाली सांसदहरुको मञ्चको १५ औं साधरणसभामा नेपालको तर्फबाट राष्ट्रिय सभाका सांसद तथा सत्तापक्षका मुख्य सचेतक भगवती न्यौपानेले सहभागिता जनाएकी छिन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबारदेखी सुरु भएको उक्त साधारणसभामा नेपालबाट सांसद न्यौपाने र मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभाका सांसद योगेश गौचन थकाली सहभागी छन् ।

उक्त साधारणसभामा जनसंख्या र विकाससँग सम्बन्धित विषयमा छलफल हुने र त्यसैमा आधारित विभिन्न खालका विभेद, असमानता, जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको सांसद न्यौपानेले बताइन् । सोमबार सम्म चल्ने सो कार्यक्रममा एशिया प्रसान्त क्षेत्रका ३३ देशका सांसदहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो