एमाले भानु नगरको दोस्रो अधिवेशन सुरु

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३०

नेकपा एमाले भानु नगर कमिटीको दोस्रो अधिवेशन बुधबार बाट सुरु भएको छ । अधिवेशनको नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री किरण गुरुङले उद्घाटन गरे ।

नेकपा एमाले भानु नगर कमिटीका कार्यवाहक अध्यक्ष परशुराम गिरीको अध्यक्षतामा भएको अधिवेशनमा आयोजक सहित भानु नगरपालिकाका १३ वटै वडाका करिब ३ सय प्रतिनिधि सहभागी छन् ।

विहिबार सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नगर कमिटीको अध्यक्षको लागि हरिबहादुर पान्डे र शंकर रानाभाटले उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।