नेकपा (माओवादी केन्द्र) देवघाटको अध्यक्षमा गुरुङ

Devghat Online

शेयर गरौ

देवघाट, पुस १

नेकपा (माओवादी केन्द्र) देवघाट गाउँ समितिको अध्यक्षमा भुवनसिंह गुरुङ चयन भएका छन् । आईतबार सम्पन्न दोश्रो गाउँ समितिको अधिबेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । गुरुङ देवघाट गाउँपालिकाका उपाध्यक्ष समेत हुन् ।

कार्यसमितिको उपाध्यक्षहरुमा जयकृष्ण सुबेदी, कबिराज गुरुङ र टिकाराम थापा, सचिवमा होम बहादुर भारती, सहसचिवमा दुर्गालाल गुरुङ र कोषाध्यक्षमा शुशिला नेपाल चयन भएका छन् ।

अधिवेशनको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेशका सह-इन्चार्ज हरिराज अधिकारीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक