जसपा नेपालको तनहुँ जिल्ला समिति पुनर्गठन

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १३

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको तनहुँ जिल्ला समिति पुनर्गठन गरिएको छ । तनहुँको दमौलीमा बसेको जिल्ला समितिको विस्तारित बैठकबाट देउबहादुर थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा उपाध्यक्ष दिपा राना,रञ्जित थापा,सचिव हेमबहादुर थापा,सहसचिव अनिल थापा र कोषाध्यक्षमा इन्दिरा थापा रहेका छन् ।

पार्टीका उपाध्यक्ष शिवलाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश तहका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल