स्कुटर दुर्घटनामा महिलाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १५

विहिबार विहान म्याग्दे गाउँपालिका–१ गुणादी स्थित पृथ्वीराजमार्गमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर पछाडि सवार रहेकी जिल्ला चितवन भरतपुर मनपा–१६ बस्ने बर्ष २७ की सुमित्रा थापा मगर रहकी छिन् ।

दुर्घटनामा गम्भिर घाइते भएकी उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट दमौली तर्फ आउदै गरेको ग १२ प ४७६९ नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाई सडकमा पल्टेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक म्याग्दे गापा–३ पसले का २७ वर्षिय पुरन राना मगर घाइते भएका छन् । उनको प्रदेश अस्पताल दमौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण