नेकपा माओवादी केन्द्र शुक्लागण्डकीको अध्यक्षमा सापकोटा

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १८

नेकपा माओवादी केन्द्र शुक्लागण्डकीको नगर कमिटिको अध्यक्षमा शरण सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।

मंगलवार दुलेगौंडामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट सापकोटाको नेतृत्वमा ५५ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारी, उपाध्यक्षमा दिपक सापकोटा, उपाध्यक्षमा सुमन आले, सचिवमा सरोज पौडेल र कोषाध्यक्षमा हिम कुमारी पौडेल सर्वसम्मत भए ।

त्यस्तै सदस्यहरुमा भोजराज बराल, भक्त बहादुर गुरुङ, विपना थापा कुमाल, खेम बहादुर नेपाली, जीवन पोख्रेल, राजु भण्डारी, भोजराज सिग्देल, नेत्रनारायण गौतम लगायत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय